
१३ कात्तिक, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता तथा कार्यकर्ताहरु रिहा भएका छन् ।
मंगलबार काठमाडौंको बालुवाटारमा प्रदर्शनका क्रममा पक्राउ परेका चार दर्जन नेता तथा कार्यकर्ता रिहा भएका हुन् ।
पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगीमा पक्राउ गरिएको विरोधमा मंगलबार दिउँसो बालुवाटारको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आजको प्रदर्शन सकिए लगत्तै रिहा गरेको प्रहरीले जनाएको छ ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





