हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

राप्रपाले घोषणा गर्‍यो कीर्तिपुर नगरपालिकाको मेयरका लागि ध्रुव महर्जनलाई

0 मिनेट

१३ कात्तिक, काठमाडौं ।

राप्रपाले कीर्तिपुर नगरपालिकाको मेयरका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ ।

कीर्तिपुरको मेयरका लागि १६ मंसिरमा उपचुनाव हुनेछ । मंगलबार कीर्तिपुरमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले महर्जनलाई मेयरको उम्मेदवार घोषणा गरेका हुन् ।

यस्तै वडा नम्बर १ को वडाध्यक्षमा सुरेन्द्र उप्रेती र वडा नम्बर ४ को वडाध्यक्षमा विशेष बस्नेतलाई उम्मेदवार बनाएको छ ।

 

 

 

 

ट्रेण्डिङ