हामीसँग जोडिनुहोस

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा एमाले नेताहरु चीन भ्रमणमा जाँदै

0 मिनेट

काठमाडौँ,२६ कार्तिक ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा एमाले नेताहरु चीन भ्रमणमा जाँदैछन् ।

पोखरेलको नेतृत्वमा मंगलबार १५ जनाको टोली चीन भ्रमणमा निस्कने तय भएको हो । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले गरेको निमन्त्रणामा वरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको टोली चीन जान लागेका हुन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।