हामीसँग जोडिनुहोस

राष्ट्रिय कर दिवस, कर प्रणालीको सार, नेपालको आधार’ भन्ने नाराका साथ मनाइँदै

1 मिनेट

काठमाडौं,१ मंसिर । 

राष्ट्रिय कर दिवस, कर प्रणालीको सार, नेपालको आधार’ भन्ने नाराका साथ मनाइँदैछ ।

२०५४ मंसिर १ मा नेपालमा मुल्य अभिवृद्धि कर लागु भएको थियो । सोही आधारमा नेपाल सरकारले मंसिर १ लाई कर दिवसको रुपमा मनाउँदै आएको छ । आन्तरिक राजस्व विभागले नेपालमा आन्तरिकरूपमा परिचालन हुने प्रमुख करहरू आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कलगायत कर प्रशासन सञ्चालन गर्दै आएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा कुल राजस्व १० खर्ब ५८ अर्ब असुली भएकोमा आन्तरिक राजस्व विभागको योगदान ५ खर्ब ३३ अर्ब छ। जुन कुल राजस्व असुलीको करिब ७८.६५ प्रतिशत हो।

दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो एवं दिगो कर आधारसहितको सबल, सक्षम, पारदर्शी र लगानीमैत्री कर प्रणालीमार्फत आर्थिक सामाजिक विकास गरी सुखी नेपाली र समृद्ध नेपालको आकांक्षा पूरा गर्नु अपरिहार्य रहेको बताएका छन्। अर्थमन्त्री विष्णु पौडेलले राजस्वको दायरा विस्तार गरि कर सहभागिता वृद्धि गर्न, कर संकलन लागत घटाउन र कर चुहावट नियन्त्रण गर्न अझै सुधारको आवश्यकता रहेको धारणा राखेका छन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।