हामीसँग जोडिनुहोस

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबाट गठन

0 मिनेट

मंसिर ९, एजेन्सीँ।

अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनुभएका डोनाल्ड ट्रम्पले आफ्नो मन्त्रीमन्डललाई पूर्णता दिनुभएको छ । ब्रूक रोलिन्सलाई उहाँले कृषि मन्त्रीमा नियुक्त गर्नुभएको बीबीसले जनाएको छ । कृषि मन्त्रालयको जिम्मेवारी दिन उहाँले बौद्धिक समूह अमेरिका ‘फर्ष्ट पोसिली इन्ष्टिच्युट’की प्रमुखलाई रोज्नुभएको हो ।

विज्ञप्तिमा ट्रम्पले अमेरिकी किसानलाई जोगाउने प्रयासको कमान्ड ब्रूकले लिने विश्वास व्यक्त गर्नुभएको छ । योसँगै ट्रम्पको मन्त्रिमण्डल पूरा भएको छ । ब्रुकले अफिस फर अमेरिकन इनोभेशनको निर्देशक र डोमेष्टिक पोसिली काउन्सिलमा कार्यकारी निर्देशकको रूपमा समेत काम गर्नुभएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।