
काठमाडौं,१३ मंसिर ।
मन्त्रिपरिषद् बैठक बस्दैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक निर्णय गर्न बैठक बस्न लागेको हो। आजको बैठकमा चीन भ्रमणका एजेन्डाबारेमा पनि छलफल हुनेछ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमण जाने तयारीमा छन्। त्यसअघि भ्रमणको तयारीका लागि आजै दिउँसो परराष्ट्रमन्त्री आरजु राणा चीन जाँदैछि