हामीसँग जोडिनुहोस

भक्तपुरको गठ्ठाघरचोकमा सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

0 मिनेट

भक्तपुर,१३ मंसिर ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३, गठ्ठाघरचोकमा बिहीबार (आज) बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।

काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५, द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन् । निजकी श्रीमती नवीनाको मृत्यु भएको छ । नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा घाइते जितेको उपचार भइरहेको छ ।

प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।