हामीसँग जोडिनुहोस

 नेपाल प्रिमियर लिगमा बेटिङ गरेको आरोपमा प्रहरीले चार जना पक्राउ

0 मिनेट
काठमाण्डाै,१८ मंसिर ।

नेपाल प्रिमियर लिगमा बेटिङ गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले चार जनालाई त्रिवि क्रिकेट मैदानबाट पक्राउ गरेको हो।

ब्यूरो प्रवक्ता  एसपी होबिन्द्र बोगटीका अनुसार उनी चारै जना  भारतीय नागरिक हुन्।  दुई जनालाई सोमबार र दुई जनालाई मंगलबार पक्राउ गरिएको उनले थाहाखबरलाई जानकारी दिए। पक्राउ परेकाहरूमाथि सट्टेबाजी गर्न नहुने कसुर अन्तर्गत अनुसन्धान हुने बोगटीले बताए। एनपिएल सुरू भएदेखि नै बेटिङ हुने आशंकामा सिआइबीको टोली  परिचालन गरिएको उनले जानकारी दिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।