हामीसँग जोडिनुहोस

नेपाल प्रहरीको जवान पदमा भर्ना खुल्यो,माघ ७ गते सम्म फारम भर्न सकिने

1 मिनेट

२१ मंसिर,काठमाण्डौ।

नेपाल प्रहरीमा जवान पदमा नयाँ भर्ना खुलेको छ । नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखाअन्तर्गतको भर्ना छनौट शाखाले १ हजार एक सय ६५ पदमा नयाँ भर्ना खुलाएको हो । यस्तै ४७ भान्छे र ११ कुचीकार पदमा पनि नयाँ भर्ना खुलेको छ ।

भर्ना छनौट शाखाका अनुसार कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बाग्मती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवल, कर्णाली प्रदेश तालिम केन्द्र बाँके, सुदूरपश्चिम तालिम केन्द्र दियायलका साथै काठमाण्डौ, भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यायलबाट फारम भर्ने व्यवस्था मिलाइएको छ ।

यही मङ्सिर २७ गतदेखि माघ ७ गतेसम्म फारम भर्न सकिने सूचनामा उल्लेख छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।