हामीसँग जोडिनुहोस

पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरलाई आदेश पालना गर्न उच्च अदालतको निर्देशन

0 मिनेट

काठमाडौं,२२ मंसिर  ।

उच्च अदालत पाटनले रिट निवेदनमा आदेश जारी गर्दै पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकालाई आदेश पालना गर्न निर्देशन दिएको छ ।

मारवाडी सेवा समिति नेपाल र विपक्षी पशुपति क्षेत्र विकास कोषको विरुद्ध उत्प्रेषण परमादेश समेत जारी गरिएको छ ।साथै, आदेशको प्रमाणित प्रतिलिपि रिट निवेदनमा उल्लेखित पक्षलाई पठाइएको छ र सो आदेश अनुसार आवश्यक कारबाही गर्न भनिएको छ ।यसअघि धर्मशालामा भइआएका सम्पूर्ण काम कारबाहीमा अवरोध नगर्न उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । तर, महानगरले विभिन्न कारण देखाउँदै कार्यान्वयन गर्न ढिलाइ गरिरहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।