हामीसँग जोडिनुहोस

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु

0 मिनेट

१४ पुष,काठमाडौँ ।

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु  भएको छ। जेजु एयरको विमान स्थानीय समयअनुसार ९ बजेर ७ मिनेटमा दुर्घटनाग्रस्त भएको हो।

विमान थाइल्याण्डको बैंककबाट १७५ यात्रु र ६ चालक दलका सदस्य​ जेजु एयरको विमान फर्किएको थियो। मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट ​​चिप्लिएर बारमा ठोक्किएको हो।

अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको सञ्चारमाध्यमले जनाएको छ । त्यसपछि विमान विमानस्थलको बारमा ठोक्किएको थियो। त्यसपछि विमानमा आगो लागेको थियो।

उद्धार कार्य अझै जारी रहेको बताइएको छ। अहिलेसम्म दुईजनालाई जीवितै उद्धार गरिएको रोयटर्सले जनाएको छ।

 

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।