हामीसँग जोडिनुहोस

संघीय  संसद् अन्तर्गत दुई वटा समितिको बैठक बस्दै

0 मिनेट

काठमाडौं,१६ पुष ।

संघीय  संसद् अन्तर्गत मंगलबार दुईवटा समितिको बैठक बस्दैछ।

अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।

अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी काूननलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक  छलफल हुनेछ। छलफलका लागि अर्थमन्त्री विष्णु पौडेललाई समेत बोलाएको संसद् सचिवालयले जनाएको छ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको कार्यालयमा शुरु हुनेछ।

यस्तै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।