हामीसँग जोडिनुहोस

अमेरिकाको एक पर्यटकीय क्षेत्रमा ट्रकले भीडलाई ठक्कर दिँदा १५ जनाको मृत्यु

1 मिनेट

१८ पुष,एजेन्सी।

अमेरिकी शहर न्यु अर्लिन्सको एक पर्यटकीय क्षेत्रमा ट्रकले भीडलाई ठक्कर दिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। ३५ जना घाइते भएका छन्।

अर्लिन्स क्षेत्रमा नयाँ वर्षको उत्सव मनाउने मानिसहरूको घुइँचो लागेका बेला तीव्र गतिको ट्रकले ठक्कर दिएको थियो। भीडलाई ठक्कर दिएपछि ट्रक चालक बाहिर निस्किएर गोली चलाउन थाल्दा प्रहरीले नियन्त्रणमा लिएको छ। आक्रमणकारी ट्रक चालक ४२ वर्षीय अमेरिकी नागरिक समसुद–दिन जब्बार रहेको खुलेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रक चालक जब्बार आतंकवादी समूह आईएसबाट प्रभावित व्यक्ति भएको बताएका छन्।

यसैबीच अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको होटेल ‘ट्रम्प’मा रोकिराखेको धनाड्य व्यवसायी एलन मस्कको साइबर ट्रक विस्फोट भएको छ  विस्फोटमा चालकको मृत्यु भएको छ । ट्रम्प होटेलमा साइबर ट्रक विस्फोटबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका छन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।