हामीसँग जोडिनुहोस

माओवादी नेताको कार्यविभाजन तोकियो

0 मिनेट

२१ माघ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन तोकेको छ ।

सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन तोकेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

कोशी- हरिबोल गजुरेल,मधेश- मातृका यादव,बागमती- हितमान शाक्य,गण्डकी- दिनानाथ शर्मा,लुम्बिनी- चक्रपाणि खनाल,कर्णाली- कालीबहादुर मल्ल,सुदूरपश्चिम- गिरिराजमणि पोखरेल विशेष प्रदेश- जयपुरी घर्ती रहेका छन्

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।