हामीसँग जोडिनुहोस

सिंगापुर विरुद्धको अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबलमा नेपालको ऐतिहासिक जित

0 मिनेट

काठमाडौं,९ चैत।

सिंगापुर विरुद्धको अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबलमा नेपालले ऐतिहासिक जित निकालेको छ। सिंगापुरको राष्ट्रिय रंगशालामा शुक्रबार साँझ भएको खेलमा नेपालले सिंगापुरलाई पहिलो पटक १-० ले पराजित गरेको हो।

नेपालको जितमा खेलको १२ औँ मिनेटमा जिलेस्पींग कार्कीले गरेको गोल नै निर्णयक बन्यो । निर्धारित ९० र थपिएको अतिरिक्त ७ मिनेटमा दुबै टोलीबाट थप गोल सकेन । नेपाल र सिंगापुरले १९८९ यता कुनै पनि प्रतियोगिता खेलेको छैन । १९८९ मा भएको खेलमा नेपाल सिंगापुरसँग ७–० ले पराजित भएको थियो।

नेपालले एसियन कप छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा मलेसियासँग खेल्ने तालिका छ । यी दुई टोलीबीचको खेल यही चैत १२ मा मलेसियामा हुनेछ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।