हामीसँग जोडिनुहोस

 नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज पनि बस्दै

1 मिनेट

काठमाडौं,९ चैत।

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । प्रथम महाधिवेशन पछि हिजो सुरु भएको पहिलो बैठक आज पनि जारी रहने भएको हो ।

आज केन्द्रीय सदस्यहरूले धारणा राखिसके पछि जवाफ दिएर आजै बैठक सकाउने तयारी रहेको छ । पहिलो दिन २० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।

मध्य बानेश्वरस्थित एक क्याफेमा जारी बैठकमा संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले समसामयिक राजनीतिक विषय र अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दीका बारेमा धारणा राख्दै सम्बोधन गरेका छन् ।

बैठकमा पार्टीका प्रमुख संरक्षक चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।