हामीसँग जोडिनुहोस
Latest
मङ्लबार, साउन २६, २०८३

घुस रकमसहित कार्यालय प्रमुख पक्राउ

0 मिनेट
Pic Credit: Web

पोखरा, श्रावण २४ । डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुखसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको छ ।
उनीहरुको साथबाट नौ लाख रुपैयाँ नगदसमेत बरामद गरिएको छ ।  बिन्ध्यवासिनी हरिचोक बाटो निमार्णको ठेक्का पाएको जिएमआर कम्पनिका ठेकेदार ऋषि आचार्य र इन्जिनियर पबित्रमणि आचार्य पैसा बोकेर प्रमुख हरिप्रसादको निवासमा जाने क्रममा अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

ट्रेण्डिङ