
श्रावण २४ । पोखरामा एक हप्तामा मात्रै २१ जना डेंगु रोगी भेटिएको छ । वडानम्बर ४, ८, , १७ र २५ मा डेंगुका बिरामी भेटिएका हुन् । डेंगु आतंक बढेपछि महानगरका विभिन्न वडामा सचेतना अभियान थालिएको छ । सचेतना अभियानका लागि मनिपाल अस्पताल पोखराबाट ५ समुह र गण्डकी मेडिकल कलेजबाट ५ समुहको टोली खटाएको छ ।