हामीसँग जोडिनुहोस

नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दै

0 मिनेट

काठमाडौं,११ जेठ।

नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ।

केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन्।

 

ट्रेण्डिङ