हामीसँग जोडिनुहोस

माओवादी पदाधिकारी बैठक सोमबार बिहान बस्ने

0 मिनेट

काठमाडौं,११ जेठ।

नेकपा  (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । सो पार्टीले सोमबार बिहान ८ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्नेगरी पदाधिकारी बैठक बोलाएको हो ।

बैठकमा पछिल्लो विकसित राजनीति, बजेट, अभियानको समीक्षा, अन्तर्राष्ट्रिय परिस्थिति लगायत विषयमा छलफल हुने सो पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

साथै भिजिट भिसामा गृह प्रशासनको नेतृत्व समेत मुछिएकोले संसद्‌मा कडा रूपमा प्रस्तुत हुने पौडेलले  बताए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।