हामीसँग जोडिनुहोस

प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

0 मिनेट

१३ जेठ,काठमाण्डौ ।

प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेस, विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राप्रपा लगायतका दलले अवरोध गरेका हुन्।

बैठक चल्न नसकेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका हुन्। बैठकमा रास्वपा सांसदहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।