हामीसँग जोडिनुहोस

वागमति प्रदेशको स्वास्थ्य मन्त्रालयले मनायो १८औं गणतन्त्र दिवसको अवसरमा बिभिन्न कार्यक्रम

1 मिनेट

हटौडा । १८औं गणतन्त्र दिवसको अवसरमा वागमति प्रदेशको स्वास्थ्य मन्त्रालयले रक्तदान शिविर, भिमफेदी कारागारमा रहेका बन्दि कैदीहरुका लागि स्वास्थ्य शिविर र प्रदेश सभा हलमा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको मुख्य मन्त्री बहादुरसिंह लामा, स्वास्थ्य मन्त्री किरण थापाले उद्घाटन गर्नुभयो । रक्तदान कार्यक्रममा मन्त्री थापाले रक्तदान समेत गर्नुभयो । त्यसअवरमा स्वास्थ्य मन्त्रालयको सचिव डा. सुमित्रा गौतमलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । कार्यक्रममा मुख्य मन्त्री लामा, स्वास्थ्य मन्त्री थापा लगायतले प्रदेश सरकारले गरेको विकासका कार्यक्रमहरु जानकारी गराउदै गणतन्त्र स्थापना पछि देशले मुहार फेरेको र गाउँगाउँसम्म विकास पुगेको चर्चा गर्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।