हामीसँग जोडिनुहोस

राजावादी समूहको आन्दोलनले यातायात प्रभावित

0 मिनेट

काठमाडौँ, १६ जेठ।

राजावादी समूहले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । ‘संयुक्त जनआन्दोलन समिति’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाण्डौको माइतीघर–बिजुलीबजार सडकमा प्रदर्शन गरेको हो ।

त्यस क्षेत्रमा आज दिउँसो यातायात प्रभावित भएको छ । उनीहरुले हिजो पनि प्रदर्शन गरेका थिए । संयुक्त जनआन्दोलन समितिले राजतन्त्रको पुनःस्थापना, हिन्दु राष्ट्र कायम हुनुपर्नेलगायतका माग राखेर हिजोदेखि आन्दोलन सुरु गरेको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।