
काठमाडौं,१९ जेठ ।
नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे लोत्से हल बानेश्वरमा बस्न लागेको हो ।
बैठकमा संसदमा प्रस्तुत भएको बजेट र समसामयिक विषयमा छलफल हुने मुख्य सचेतक महेश बर्तौलाले बताए ।
जेठ १५ गते बजेट पेश भए पनि विपक्षीहरूले संसदको अवरोध जारी नै राख्ने अडान लिएका छ।
न्भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म अवरोध नहट्ने उनीहरूको अडान छ ।