हामीसँग जोडिनुहोस

रास्वपाको सचिवालय र संसदीय दलको बैठक आज बस्ने

1 मिनेट

काठमाडौं,१९ जेठ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय र संसदीय दलको बैठक बोलाएको छ। सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी सचिवालय बैठक बोलाएको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

यो बैठक भिजिट भिसा प्रकरण र गृहमन्त्री रमेश लेखकको राजीनामाबारे केन्द्रित रहेनछ। यसबाहेक समसामयिक राजनीतिको समीक्षा र पार्टीको महाधिवेशन केन्द्रित गतिविधि, पालिका र वडा तहका कमिटीहरूको अधिवेशनबारे पनि छलफल हुनेछ। जेठ २३ गतेबाट आरम्भ गर्ने भनिएको जनयात्राबारे पनि बैठकमा छलफल गर्ने कार्यसूची छ ।

सचिवालयको बैठक सकिएलगत्तै अपराह्न ३ बसे संसदीय दलको बैठक बोलाइएको छ। संघीय संसदमा गृहमन्त्रीको राजीनामा माग्दै अवरोध कायम छ। यसलाई थप सशक्त बनाउनेबारे दलको बैठकमा छलफल हुनेछ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।