हामीसँग जोडिनुहोस

विपद व्यबस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागि हुन नगर प्रमुख जीवन खत्री जेनेभा प्रस्थान

0 मिनेट

चाँगुनारायण । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीको तेतृत्वमा दुई सदस्यीय टोली स्विजरल्यान्ड भ्रमणमा प्रस्थान गरेको छ ।
ग्लोबल प्लेटफर्म फर डिजास्टर रिस्क रिडक्सन (GPDRR)  कार्यक्रममा सहभागी हुनको लागि नगर प्रमुख खत्री र बिपद बिज्ञ दाजु दिनेश थापाको टोली एक साताको भ्रमणका लागि सोमबार स्विजरल्यान्डको जेनेभा प्रस्थान गर्नु भएको हो ।

स्विजरल्यान्डको निम्तोलाई स्वीकार गर्दै जेनेभा प्रस्थान गर्नु भएको टोलीले अन्तर्राष्ट्रिय कार्यक्रम प्राकृतिक प्रकोप, जोखिम न्यूनीकरणसम्बन्धी आबश्यक रणनीति निर्माण र अन्तर्राष्ट्रिय सहकार्यमा केन्द्रित हुनेछ। एक साताको भ्रमण उपलब्धीमूलक हुने र विपद व्यबस्थापनका धेरै आधारहरुको बारेमा जानकारी लिन सकिने विश्वास नगर प्रमुख खत्रीले व्यक्त गर्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।