हामीसँग जोडिनुहोस

फेरी सिंगापुर जाँदै प्रधानमन्त्री ओली

0 मिनेट

काठमाडौ, भाद्र १ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि फेरि सिंगापुर भदौ ४ गर्ते जाने बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्री ओली साउन १८ देखि २७ गतेसम्म सिंगापुरमा स्वास्थ्य उपचारका लागि त्यहाँ रहनुभएको थियो । साउन १९ देखि एक सातासम्म उनी अस्पतालमै बसेर तोकिएको समयभन्दा दुई दिन ढिलो गरेर प्रधानमन्त्री साउन २७ गते काठमाडौं फर्किनुभएको थियो । उहाँको स्वास्थ्यमा फेरि समस्या देखिएकाले पुनः जाँच गराउनका लागि जान लाग्नुभएको हो ।
सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएलगत्तै पार्टी एकता र सरकारको काममा उनी व्यस्त भएका हुनुहुन्छ । जसका कारण पनि उहाँलाई स्वास्थ्य समस्या देखिएको बताइएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।