हामीसँग जोडिनुहोस

उपचारका लागि प्रधानमन्त्री ओली पुन सिंगापुर प्रस्थान

1 मिनेट

५ भाद्र २०७६,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्केको डेढ सातापछि पुनस् बिहीबार उपचारका लागि सिंगापुर गएका छन् । प्रधानमन्त्री ओली सिंगापुरबाट फर्केको डेढ सातापछि पुनः आफ्नो स्वास्थ्यमा धेरै समस्या नरहेको बताएपनि एक महिनामा दोस्रोपटक उनी उपचारकै लागि सिंगापुर जानुभएको हो । उहाँ भाद्र २० गते फर्किने बताइएको छ ।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराउनुभएका ओली गत साउन १८ मा सिंगापुर जानुभएको थियो । त्यहाँ रहँदा उनले प्रयोग गरिरहेको औषधिको मात्राहरु परिवर्तन गरिएको र त्यसमा थप फलोअप गर्नका लागि सिंगापुर गएको जानकारी दिइएको छ । प्रधानमन्त्री ओलीले मंगलबार सर्वदलीय बैठकमा अन्य दलका शीर्ष नेताहरूलाई एउटा औषधिको डोज थप्नु वा मिलाउनुपर्ने भएकाले जान लागेको बताउनुभएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।