हामीसँग जोडिनुहोस

रक्सि पिएर होहल्ला गरेपछि एनआरएनका अध्यक्ष भवन भट्ट विमानबाट निकालिए

0 मिनेट

८ भाद्र २०७६, काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्ट मदिराले अनियन्त्रित भएर उडान दलका सदस्यलाई अभद्र व्यवहार गरेपछि विमानबाट निकालिएका छन् ।
शनिबार राति पौने १० बजे त्रिभूवन विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा रहेको
सिल्क एयरले विमानको फ्लाइट नम्बर एस.एल.के. ४१३ मा होहल्ला गरेर अभद्र व्यवहार गरेपछि अध्यक्ष भट्ट र संचारकर्मी सनत न्यौपानेलाई विमानबाट निकालिएको हो ।
भट्टले विमानस्थल कर्मचारी र ड्युउटीमा रहेका प्रहरीलाई समेत अभद्र व्यवहार गरेका थिए । एनआरएन अध्यक्ष भट्ट यसअघि पनि पटकपटक विमानमा रक्सी पिएर होहल्ला गर्ने गरेका थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।