हामीसँग जोडिनुहोस

छालिङको जंगलमा एक युवकको शव फेला

0 मिनेट

८ भाद्र २०७६ । भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङको जंगलमा शव फेला परेको छ । आइतबार बिहान मंगोलियन अनुहार देखिने ३० र ३५ वर्षीय युवकको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।
मानिस झुन्डिएको अवस्थामा शव भेटिएको जानकारी प्रहरीलाई आएको र अहिले प्रहरी घटनास्थलमा पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । शवको अवस्थाको बारेमा अनुसन्धान भइरहेको बाँकी प्रक्रिया चलिरहेको प्रहरीको भनाई छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।