
८ भाद्र २०७६, बुटवल । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले भारतीय नाकाबन्दीबाट नेपालले अझै पाठ सिक्न नसकेको अभिव्यक्ति दिनुभएको छ । नेपाल भन्दा पछि छिमेकी मुलुकहरुबाट नाकाबन्दीको शिकार बनेको कतारले दुई वर्षमै आफूलाई आत्मनिर्भर बनाइसकेको उल्लेख गर्दै उहाँले नेपालले भने नाकाबन्दीबाट अझै पाठ नसिकेको बताउनुभयो । नेपालीहरुले नाकाबन्दीबाट पाठ सिकेर देशमै काम गरेर उत्पादन बढाउनुको साटो विदेश नै ताक्ने परिपाटी कायमै रहेको भन्दै गभर्नरले त्यसो नगर्न आग्रह गरे ।

Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






