हामीसँग जोडिनुहोस

चाँगुनारायण नगरपालिकाको बजार अनुगमन

1 मिनेट

८ भाद्र २०७६, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले बजार अनुगमन गरेको छ । आइतबार नगरपालिकाको वडा नम्बर २ स्थित दुवाकोटमा रहेका निर्माण सामाग्रीको विक्री वितरण गर्ने पसलहरुको अनुगमान गरेको हो । उपप्रमुख विना बास्तोलाको नेतृत्वमा रहेको अनुगमन टोलीले दुवाकोट हार्डवेयर एण्ड सप्लायर्स, जय विश्वकर्मा सप्लायर्स र स्वर्णीय टेड्र्रसको अनुगमन गरेको छ ।

निर्माण सामाग्रीको खरिद बिक्रि मुल्य, दर्ता, सामाग्रीको तौललगायत विषयमा अनुगमन गरिएको उपप्रमुख बास्तोलाले बताइन् । वडामा दर्ता नभएकालाई १५ दिनभित्र दर्ता गर्न, मुल्य सूचि सबैले देख्ने ठाउँमा राख्न, कारोबार गर्दा अनिवार्य बिल दिन अनुगमन टोलीले निर्देशन दिएको छ । अनुगमन टोलीमा उक्त वडाका अध्यक्ष शिवहरी केसी, नगरपालिका कर्मचारी, गैर सरकारी संस्थाका अध्यक्ष सोम शर्मा बजगाई, उद्योग बाणिज्य संघ, उपभोक्ता महासंघ, पत्रकार महासंघका प्रतिनिधी, प्रहरीलगायतको उपस्थिती रहेको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।