हामीसँग जोडिनुहोस

सुर्खेतमा बस दुर्घटना : ३ जनाको मृत्यु, २७ जना घाइते

0 मिनेट

११ भाद्र २०७६,सुर्खेत ।
सुर्खेतमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन् । जाजरकोटबाट नेपालगन्जका लागि छुटेको ना ४ ख ९३ २७ नम्बरको बस बुधबार बिहान भेरीगंगा नगरपालिका–५ हर्रे पुलिसचौकीको एमाले मोडमा दुर्घटना भएको हो ।
घाइतेको भेरीगंगा क्लिनिक, सुर्खेत र बाँकेको कोहलपुरमा उपचार भइरहेको छ भने ज्यान गुमाउनेको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलले जानकारी दिनुभयो । ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिए पनि कारण भने खुल्न सकेको छैन ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।