हामीसँग जोडिनुहोस

एप्पल र गुगलको मोबाइलहरु बिक्री बन्द हुने खतरा

Notice: Trying to get property 'ID' of non-object in /home/radiohim/public_html/wp-content/plugins/molongui-authorship/includes/class-post.php on line 572

1 मिनेट

११ भाद्र २०७६, काठमाडौ । कम्युटर चिप उत्पादन गर्ने दुई कम्पनीबिचको कानूनी संघर्षका कारण विश्वका सबैभन्दा चर्चित मोबाइलहरुको बिक्री बन्द हुने खतरा बढेको छ । प्याटेन्टका बारेमा दुई कम्पनीबिचको विवादका कारण प्रभावित हुन सक्नेमा एप्पल र गुगलसहितका कम्पनीका उत्पादन रहेका छन् ।
एप्पलको आइफोन र गुगलको मोबाइल फोनको बिक्रीमा नै प्रभाव पर्न सक्ने देखिएको हो । अमेरिकाको ग्लोबलफण्ड्रिजले आफ्नो प्रतिस्पर्धी कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ्ग कम्पनीका प्रोसेसर प्रयोग भएका उत्पादनको बिक्री अमेरिका र युरोपमा बन्द गर्न माग गरेको छ ।
टिएसएमसीले उत्पादन गरेको प्रोसेसर आफ्नो आइडिया रहेको ग्लोबलफण्ड्रिजको दाबी छ । तर टिएसएमसीले भने ग्लोबलफण्ड्रिजको दाबी आधारहिन रहेको बताएको छ । आफ्नो इन्टेलेक्चुअल प्रोपर्टी गैरकानूनी रुपमा आइफोन एक्सएस तथा गुगलको पिक्सेल स्मार्टफोनसहितमा प्रयोग गरिएको ग्लोबालफण्ड्रिजको दाबी छ ।

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।