हामीसँग जोडिनुहोस

कपनमा मन्टेश्वरी स्कुलको भ्यान पल्टिँदा ७ विद्यार्थी घाइते

0 मिनेट

१५ भाद्र २०७६ । कपनस्थित लिटिल वन नामक मन्टेश्वरी स्कुलको भ्यान पल्टिँदा ७ जना विद्यार्थी घाइते भएका छन् । कपनको फैकामा १३ जना मन्टेश्वरीका विद्यार्थी सवार बस पल्टिएको हो। तीमध्ये ७ जना घाइते भएका हुन्। घाइतेमध्ये ४ जनामा सामान्य चोट र ३ जनाको हातखुट्टाको हड्डी भाँचिएको बताइएको छ । उनीहरुको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । घाइते विद्यार्थीहरुलाई समयमै उद्धार गरेर अस्पताल र्पुयाइएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।