हामीसँग जोडिनुहोस

सूर्यविनायक नगरपालिका स्थित सृजनानगरको झाडीमा आज एक शव भेटिएको छ ।

0 मिनेट


सृजनानगर बस स्ट्याण्डसंगैको सडक पेटीको भित्तामा घाँसे झाडीभित्र अन्दाजी ५० देखि ५५ वर्षको महिला मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षकसबिन प्रधानले जानकारी दिनुभयो ।
पहिचान खुल्न नसकेको मृतक महिलाको टाउकोमा चोट लागेको पाईएको जानकारी दिदै उहाँले पोस्ट मार्टमको रिपोर्ट पछि मात्रै हत्या हो कि हाईन थाहा हुने उहाँले बताउनुभयो ।
घट्नाको भने प्रहरीले सुक्ष्म अध्ययन सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।