हामीसँग जोडिनुहोस

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट आज स्वेदश फर्कँदै

0 मिनेट

२० भाद्र २०७६ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट आज स्वेदश फर्कँदै हुनुहुन्छ । उहाँ थाई एयरवेजको विमानबाट दिउँसो साढे १२ बजे नेपाल आइपुग्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो । मिर्गाैला सम्बन्धी उपचारका लागि उहाँ गएको ५ गते सिांगापुर जानुभएका प्रधानमन्त्री ओलीको नेशनल युनिभर्सिटी अस्पतालमा सात चरणमा प्लाज्मा फेरसिस विधीबाट उपचार गरिएको थियो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न गएका नेकपाका उपाध्यक्ष बामदेव गौतम र महामन्त्री विष्णु पौडेल पनि शुक्रबार नै काठमाडौ फर्किनुहुनेछ । १२ वर्षअघि प्रत्यारोपण गरिएका मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली उपचारको लागि सिंगापुर जानुभएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।