हामीसँग जोडिनुहोस

अर्थतन्त्रबारे भ्रम छर्न मानिसहरू परिचालित भएरै लागेको अर्थमन्त्रीको भनाई

0 मिनेट

२२ भाद्र २०७६ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभित्रैबाट देशको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भएको भन्दै दुःख व्यक्त गर्नुभएको छ । अर्थतन्त्रको सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न मुलुकभित्रबाटै मानिसहरु परिचालित भएको दाबी उहाँले दावि गर्नुभयो । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को दशौं वार्षिकोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सो कुरा बताउनुभएको छ ।
‘सरकारले सार्वजनिक गरेको तथा निजी क्षेत्रले छाप लगाएर सार्वजनिक गरेको तथ्यांकलाई मिथ्या भन्दै अन्तर्रा्ष्ट्रिय संस्थामा रिपोर्टिङ गरिएको छ’, खतिवडाले भन्नुभयो, ‘यसले पनि भ्रम छर्नेहरू कति सक्रिय छन् भने देखाउँछ ।’
सरकारको चामल नबिकेको र हल्ला गर्नेहरुको पिठो बिक्ने अवस्था बनेको उहाँले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।