हामीसँग जोडिनुहोस

रोजगार पसल सञ्चालन

1 मिनेट

नेपालगञ्जमा शनिवारदेखि रोजगार पसल सञ्चालमा आएको छ । बेरोजगार ब्यक्तिहरुलाई शीप र क्षमताको अधारमा विभिन्न रोजगारी दिने संघसंस्थाहरुकासम्म पु¥याउने उद्देश्यले पसल खुलेको हो । नेपालगञ्ज उपमहानगरपालिका मेयर डा. धवल शमशेर राणा र नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले औपचारिक कार्यक्रममार्फत पसल शुभारम्भ गर्नुभएको हो ।
नेपालजञ्जमा अहिले ओटल, कलकारखाना, उद्योग, अस्पताल, विद्यालयलगायत संस्था र दक्ष कामदारको माग यो पसलले सहज रुपमा पु¥याउन मद्दत गरेको मेयर राणाको भनाई रहेको छ । रोजगार नभएकाहरुलाइ लक्षित गरेर सञ्चालनमा आएको उक्त पसलबाट रोजगारी पाउनमा सहयोग पुग्ने अपेक्षा रहेको छ । सन् २०२० मा स्थापन भई देशका काठममाडौं, इटहरी र पोखराजस्ता शहरबाट पसलले यो सेवा प्रदान गरिरहेको बिजेनस म्यानेजर सञ्जीव निरौलाले बताउनुभयो ।
हालसम्म देशैभरिबाट १ लाख ५० भन्दा बढी रोजगारभन्दा बढी रोजगार गर्न चाहनेले पसलमा आवेदन दिएको जनाइएकोछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।