हामीसँग जोडिनुहोस

डाक्टर सन्दुक रुइतको परिवारमा नै डेंगुको संक्रमण

0 मिनेट

२३ भाद्र २०७६, काठ्माडौं । वरिष्ठ आँखा चिकित्सक डा. सन्दुक रुइतको परिवारलाई नै डेंगुको संक्रमण भेटिएको छ । डा. रुइतसहित चार जना परिवारका सदस्यलाई डेंगुको संक्रमण भेटिएको ।रुइत परिवारको नर्भिक अस्पताल थापाथलीमा उपचार चलिरहेको छ । सन् २००६ को रमोन म्यागसेसे अवार्ड विजेता रुइतले एक लाखभन्दा बढीको मोतीविन्दुको शल्यक्रिया गरिसक्नु भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।