हामीसँग जोडिनुहोस

दुई दिनपछि डोटीको इन्टरनेट सेवा सुचारु

1 मिनेट

२३ भादै २०७६, डोटी । नेपाल टेलिकमद्धारा वितरीत इन्टरनेट सेवा शुक्रबार देखि बन्द बन्द भएको थियो । दुई दिनपछि यो सेवा हिजोबाट सुचारु भएको छ । नेपाल टेलिकम दीपायल राजपुरमा रहेको बीटीएस टावरमा शुक्रबारदेखि खराबी आएपछि डोटीलगायत यहाँका अन्य जिल्लामा इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।
इन्टरनेट सेवा नहुँदा यहाँका सञ्चारकर्मीले आफ्ना सञ्चार माध्यममा दुई दिनदेखि समाचार सम्प्रेषण गर्न पाएका थिएनन भने बैंकिङ कारोबार गर्दै आएका विभिन्न संघ संस्थाले दुई दिनदेखि सेवा दिन सकेका थिएनन् ।
उता नेपाल टेलिकम दीपायलका प्रमुख प्रकाश चौधरीले बीटीएसमा आएको समस्या समाधान भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘नेटको बीटीएस टावरमा खराबी आउँदा केही दिन सेवा अवरुद्ध भएको थियो, नेट बनिसकेको छ।’

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।