हामीसँग जोडिनुहोस

भाद्र २४ गते हुँदैछ उद्घाटन हुने पेट्रोलियम पाइप लाइन (तस्बिर)

0 मिनेट
तस्बिरः रतन श्रेष्ठ, रासस

२३ भादं २०७६ । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको इन्धन डिपोसम्मको पाइप लाइनमार्फत पेट्रोलियम पदार्थ ल्याउन तयार गरिएको प्रोसेसिङ एरिया । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको उद्घाटन भाद्र २४ गते हुदैछ ।

ट्रेण्डिङ