हामीसँग जोडिनुहोस

भारतको भोपालमा डुंगा दुर्घटना  : एक नेपालीको मृत्यु

0 मिनेट

२९ भाद्र २०७६ काठमाडौं ।
भारतको भोपालमा भएको डुंगा दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क –१२ डिभर्ना टाकुरा बराहापाटाका २४ वर्र्षीय हरी राना रहेका छन् । गणेशको मूर्ति विसर्जन गर्न क्रममा डुंगा पल्टिदा रानाको मृत्यु भएको उहाँका आफन्तले बताएका छन् । भोपालको खटलापुरा घाटमा शुक्रबार गणपति विसर्जनका क्रममा डुंगा पल्टिएदा ११ जनाको मृत्यु भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।