हामीसँग जोडिनुहोस

अज्ञात समूहद्वारा गाउँपालिकाको गाडीमा आगजनी

0 मिनेट

२९ भाद्र २०७६, सल्यान । सल्यानको सिद्ध कुमाख गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गाउँपालिका कार्यालयमा पार्किङ गरी राखिएको रा १ झ १७० नम्बरको गाडीमा अज्ञात समूहले हीजो (शनीबार ) राति आगजनी गरेको हो । आगजनीबाट गाडीको अगाडीको भाग पूर्णरूपमा जलेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनुभयो । घटनाको अहिलेसम्म कसैले जिम्मा नलिएको र कुनै शंकास्पद वस्तु पनि नभेटिएको उहाँको भनाइ छ । गाउँपालिकामा जडान गरिएको सिसिक्यामेराको फुटेज हेर्ने कार्य भइरहेको र अनुसन्धान भइरहेको खतिवडाले बताउनुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।