हामीसँग जोडिनुहोस

कक्षा ११ काे नतिजा सार्वजनिक, कतिले कुन जीपीए ल्याए ?

1 मिनेट

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेकाे हाे । गत वैशाख २९ देखि जेठ ८ गतेसम्म लिएको परीक्षामा पुराना र नियमित गरी ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी थिए । त्यसमध्ये नियमिततर्फ ३ लाख ४९ हजार ६ सय ३ जना सहभागी थिए ।

परीक्षा बाेर्डका अनुसार ३ दशमलब ६१ देखि ४ जीपीए हासिल गर्ने २ हजार ३ सय १९, ३.२१ देखि ३.६० जीपीएप्राप्त गर्ने १३ हजार ७७२, २.८१ देखि ३.२० जीपीए ल्याउने ३२ हजार २ सय ५३ जना, २.४१ देखि २.८० जीपीए पाउने ५४ हजार ८ सय १६ जना रहेका छन् ।

त्यस्तै ८४ हजार २ सय ३९ जनाले २.०१ देखि २.४० जीपीए, ८९ हजार ६ सय ५० जनाले १.६१ देखि २ जीपीए, ४३ हजार ३७ जनाले १.२१ देखि १.६० जीपीए, ८ हजार १७१ जनाको ०.८१ देखि १.२० जीपीए र २१ हृजार ३ सय ४६ जनाको ०.८० जीपीए ल्याएका छन् । नियमितर्फ १८ जना परीक्षार्थी एक्सपेल्ड भएका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।