
https://www.youtube.com/watch?v=F-xgLSo29uc
९ असाेज २०७६ | नेपाल बार एसोसियसनले दशै, तिहार तथा छठको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
बिहिबार नेपाल बार एसोसिएसनमा चियापान कार्यक्रमको आयोजना गरी दशै, तिहार तथा छठको अवसरमा शुभकामना आदानप्रदान गरेको हो । कार्यक्रममा प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जवरा पनि सहभागी हुनुहुन्थ्यो । बारले हरेक बर्ष नेपालीहरुको महान चाडका अवसरमा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।