हामीसँग जोडिनुहोस

बजेट कार्यान्वयन हुने गरि काम गर्न निर्देशन प्रधानमन्त्री केपी शर्मा ओलीबाट

1 मिनेट

९ असाेज २०७६ | प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट कार्यान्वयन हुने गरि काम गर्न निर्देशन दिनुभएको छ । 

https://www.youtube.com/watch?v=kCaEkNZBb2c

सिंहदरबारमा बिहिबार बसेको मन्त्रालयगत प्रगति समिक्षा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रालयगत काम कारवाहीप्रति असन्तुष्टि जनाउदै छिटो भन्दा छिटो बजेट कायानर््वयन गर्ने गरि काम गर्न निर्देशन दिनुभएको हो । बैठकमा उहाले पहिलो दुई महिनाको मन्त्रायगत कामकारवाही तिव्र गतिमा अघि बढ्न नसकेको बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले मन्त्रीहरुको जिम्मेवारीलाई तदारुकताका साथ अघि बढाउन पनि निर्देशन दिनुभयो । उहाले मुलुकको बिकासको बाटोमा अघि बढिरहेको भन्दै यसमा कर्मचारीहरु र सरोकारवाला सवै क्षेत्र तिव्र रुपमा गम्भीर भएर लाग्नुपर्ने धारणा पनि राख्नुभयो । सबै मन्त्रालयको मन्त्री, सचिव लगाएत सहभागी बैठकमा सचिवहरुले मन्त्रालयगत काम कारवाही र बजेटको कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराएको बैठकपछि कृषिमन्त्री चक्रपाणी खनालले जानकारी दिनुभयो । त्यस्तै बैठकमा बजेट कार्यान्वयनमा देखिएको नीतिगत समस्याका बारेमा पनि अवगत गराइएको मन्त्री खनालले बताउनुभयो । बाइट…..

यसअघि चौमासिक रुपमा मन्त्रालयगत प्रगति समिक्षा हुने भएपनि प्रधानमन्त्री ओलीले पहिलो दुई महिनाकै मन्त्रालयगत प्रगतिका बारेमा छलफल गर्नुभएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।