हामीसँग जोडिनुहोस

गाईको गोबरबाट बनेको प्राकृतिक साबुन उत्पादन हुन थाल्यो

0 मिनेट

१५ असोज २०७६
काठमाडौं –
प्राकृतिक तरिका बाट बनेको साबुन आजकाल उपयोग हुन थालेको बेलामा गाईको गोबरबाट बनेको साबुन सार्वजनिक गरिएको छ ।
भारत सरकारको खादी ग्रामोद्योग विभागले यो साबुन तयार पारेको हो । केन्द्रीय मन्त्री नितिन गडकरीले साबुन सार्वजनिक गरेका हुन् । यो साबुन अलिक महंगो छ । यसलाई १२५ भारु तिनुपर्ने हुन्छ ।
साबुनले शरीरमा कुनै पनि खराब असर पार्दैन र छाला प्राकृतिक तरिकाले चम्किन्छ । गाईको गोबरबाट बनेको साबुनसँगै बाँसबाट बनेको पानीको बोतल पनि सार्वजनिक गरिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।