
१८ असोज २०७६, काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिले पूर्णता पाएको छ । बुधबार बसेको बैठकले राष्ट्रिय युवा संघको केन्द्रीय समितिमा साविकको वाइसियल र साविक युवासंघ नेपालबाट प्रस्तावित ३३२ सदस्यहरूको नाम पारित भएको हो । ३३५ सदस्य रहेन संघका रिक्त रहेका सदस्यहरू साविक वाइसियलबाट मनोनित गरिने संघका सहइन्चार्ज एवं संयोजक रामप्रसाद सापकोटा दिपशिखाले विज्ञप्तीमार्फत जनाएका छन् ।