हामीसँग जोडिनुहोस

भक्तपुरको गुण्डुमा पाथिभरा माताको मन्दिर स्थापना

1 मिनेट

सोम शर्मा (बजगाईं)
२१ असोज २०७६ , भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका गुण्डुमा पाथिभरा माताको मन्दिर स्थापना गरिएको छ । गुण्डुको पाँच रोपनी क्षेत्रफलमा प्रसिद्ध पाथिभरा बैष्णोदेवी माताको साढे तीन सय केजीको अष्ट धातुबाट निर्माण गरिएको मन्दिरको आज प्राण प्रतिष्ठा गरिएको हो । पाँच महिना लगाएर ११ लाख रुपैयाँमा निर्माण गरिएको पाथिभराको मन्दिरको निर्माणसँगै भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने आयोजकले जनाएका छन् ।

मन्दिर निर्माणका लागि श्रीमद्देवी भागवत ज्ञान महायज्ञको समेत आयोजना गरिएको छ । आचार्य पण्डितहरुद्धारा आज पाथिभरा बैष्णोदेवी मन्दिरको प्राण प्रतिष्णा गर्नुका साथै प्रतिनिधिसभा सांसद महेश बस्नेतले मन्दिरको उद्घाटन समेत गर्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।